नियम ४८
प्राधिकरणको खाता सञ्चालन
(१) प्राधिकरणको कोषको खाता सञ्चालन कार्यकारी
निर्देशक वा निजले तोकेको प्राधिकरणको अधिकृत र प्राधिकरणको आर्थिक प्रशासन शाखा
प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ ।
(२) प्राधिकरणको शाखा वा सम्पर्क कार्यालयको खाताको सञ्चालन त्यस्तो
कार्यालयको प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ ।